प्रशासन
एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
दाङ – दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झन्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार बस्ने ३० वर्षीय रमेश राना मगर र सोही उपमहानगरपालिका–६ गाइडर...
शनिबार, फाल्गुन ९, २०८२रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई नेकपा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएको असभ्य नाराबाजीको विषयमा स्पष्टीकरण सोधेको छ । रास्वपाका कार्यकर्ताहरूले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी...
शनिबार, फाल्गुन ९, २०८२रास्वपाको भैरहवामा गर्ने भनिएको चुनावी सभा स्थगित
बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ । रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राम घिमिरेले भोलि भैरहवामा गर्ने भनिएको कार्यक्रम केन्द्रको निर्देशन अनुसार...
शुक्रबार, फाल्गुन ८, २०८२कर्ण मल्लले गरे नैन सिंह महरलाई सहयोग नगर्ने संकेत
डडेल्धुरा- नेपाली काँग्रेस (बि.पी.) का उप सभापति तथा सुदूरपश्चिम प्रदेशका पूर्व सांसद कर्ण बहादुर मल्लले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका नैन सिंह महरलाई सहयोग नगर्ने संकेत गरेका छन । नेपाली...
शुक्रबार, फाल्गुन ८, २०८२राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बाचा : १०० दिनभित्र साना बचतकर्ताहरूको बचत फिर्ता
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्ने उल्लेख गरेकोछ। रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सार्वजनिक गरेको १००...
शुक्रबार, फाल्गुन ८, २०८२चुनावी घोषणा पत्र सार्वजनिक गर्दे एमाले
काठमाडौं – नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने तालिका छ । घोषणापत्रमा एमालेले समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना,...
बिहिबार, फाल्गुन ७, २०८२-
“The Story Behind the Deuba’s Wealth”
आइतवार, चैत्र १५, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
आइतवार, चैत्र १५, २०८२ -
ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सक भन्छन्- डिस्चार्ज..
आइतवार, चैत्र १५, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
शनिबार, चैत्र ७, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार, चैत्र ७, २०८२
-
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आइतवार, चैत्र ८, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
आइतवार, चैत्र ८, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
आइतवार, चैत्र ८, २०८२