ब्रेकिंग न्युज

कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा

काठमाडौं –  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको १५औँ महाधिवेशनमा कुनै पनि पदमा उमेदवारी नदिने घोषणा गरेका छन् । उमेदवारी दर्तास्थलमा कुरा गर्दै केसीले पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्दा पनि सफल हुन नसकेको...

कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि दाबेदारी

काठमाडौं – नेपाली कांग्रेसको उपसभापति पदमा अहिलेसम्म सबैभन्दा बढी आकांक्षी देखिएका छन् । नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा भइरहेको चुनावी प्रक्रिया अन्तर्गत १५ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । शेखर कोइरालाको क्याम्प छाडेर...

संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी

काठमाडौँ –  हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भोटेकोशी–त्रिशूली विपद्‌बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले उम्मेदवारी दिएका छन्। पार्टीको निर्णय बमोजिम...

नामी क्लाइमेट एआई उद्यम विकास कार्यक्रम सम्पन्न

काठमाडौं – नामी कलेजको आर्थिक सहयोग तथा स्टार्टअप डिस्कभरी एसियाको कार्यान्वयनमा सञ्चालित छ महिनाको नामी क्लाइमेट एआई उद्यम विकास कार्यक्रम को भव्य समापन १२ अगस्ट २०२६ मा द हिमालयन कोर्टयार्डमा सम्पन्न भएको छ ।...

फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए गोलमटोल प्रतिक्रिया

काठमाडौं – भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको बताएका छन् । गृहमन्त्री गुरुङले सर्वोच्च अदालतको आदेशबमोजिम फेवातालको जग्गा मिचेर बनाइएको संरचना हटाउन पोखरा महानगरसँग...

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौं – संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद सचिवालयमा बस्ने बताइएको छ । बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने कर्यसूचीलाई अन्तिम रूप...