प्रशासन

राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ स् ज्ञानेन्द्र शाह

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशको अस्तित्व नै संकटमा परेको भन्दै राष्ट्रिय सहमतिबाट समस्याको साधान गरेरमात्र चुनावमा जानु उपयुक्त हुने सुझाव दिएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार जारी गरिएको भिडिओ सन्देशमा पूर्व...

धनगढीमा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबारकैलालीको धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ नाममा चुनावी सभा आयोजना गरेको छ । सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायतले सम्बोधन गरेको थिए । सभामा बोल्दै...

के छ त नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको १० भिजनमा

काठमाडौं – नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा बुधबार दिउँसो २बजेदेखि सुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। नेपाली काँग्रेसले नेपाली काँग्रेसको...

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए...

धर्मेन्द्र बास्तोलासहित २ जना पक्राउ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार उनलाई सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए । बास्तोलासँगै उनको पार्टीको काभ्रे जिल्ला...

पूर्वप्रधानमन्त्री माधव नेपालसहितको भ्रष्टाचार मुद्दा पेसीमा तोकियो

काठमाडौं – पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल...