-
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएको छ।
बुधबार दिउँसो साढे १ बजे काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडेको जहाजको एउटा इन्जिन फेल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए। उनकाअनुसार काठमाडौंबाट उडेको दुई मिनेटमै एउटा इन्जिन फेल भएको हो।
‘उडेको दुई मिनेटमै एउटा इन्जिन फेल भएको रिपोर्ट गरेको थियो। कुन इन्जिन भन्ने जानकारी छैन,’ उनले भने। उनकाअनुसार जहाज भारतको कलकत्ता जाने रिपोर्ट गरेको उनले बताए।
News Desk 0 response मङ्लबार, माघ २१, २०८२
‘कलकत्ता जाने हो, ठिक छौं भनेर जानकारी आएको छ। जहाज अपराह्न ३ बजेतिर जहाज कलकत्ता सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्छ,’ उनले भने।
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३