-
काठमाडौँ – इराकको राजधानी बगदादबाट एक अमेरिकी महिला पत्रकार अपहरणमा परेकी छन् ।News Desk 0 response मङ्लबार, चैत्र १७, २०८२इराक र अमेरिकी अधिकारीहरुले इरान समर्थित मिलिसियाले उनको अपहरण गरेको आशंका छ । अमेरिकी फ्रीलान्सर पत्रकार शैली किटलसन मंगलबार साँझ अपहरणमा परेको बताइएको छ ।
इराकी गृह मन्त्रालयले अपहरणकारीलाई पछ्याउने क्रममा एकजनालाई पक्राउ गरिएको छ ।
अपहरणकारीहरु इरान समर्थित कताइब हिज्बुल्लाह मिलिसियासँग आबद्ध छन् । पछिल्लो समय इरानको पक्षमा इराकका इस्लामिक मिलिसियाले पनि अमेरिकी ठेगानाहरुमाथि हमला गरिरहेका छन् ।
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३