-
काठमाडौं – नेपाल आयल निगले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।निगम संञ्चालक समितिको २०८२ फागुन ३ गते बसेको बैठकले पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ ।
नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ । अव काठमाडौ उपत्यकामा पेट्रोलको १५४ रुपैया ५० पैशा कायम गरिएको छ भने डिजेल र मट्टीतेलमा तीन रुपैयाँले वृद्धि गरि १३९ रुपैया ५० पैशा कायम गरिएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन ३, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२
-
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
सपना प्रधान मल्लले सम्हाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
बुधबार, चैत्र १८, २०८२ -
आजदेखि संसद् अधिवेशन
बिहिबार, चैत्र १९, २०८२ -
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
बुधबार, चैत्र १८, २०८२