-
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबारकैलालीको धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ नाममा चुनावी सभा आयोजना गरेको छ ।
सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायतले सम्बोधन गरेको थिए । सभामा बोल्दै रास्वपाको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका वरिष्ठ नेता शाहले आफू भोटभन्दा पनि काम माग्न सुदुरपश्चिम आएको बताए। नेपाल आफैँ सुन्दर रहेको उल्लेख गर्दै उहाँले माल पाएर चाल नपाएको बताए।
यस्तै पार्टी सभापति रवि लामिछानेले आफूहरू खुद्रामा कुरा गर्न नभएर एकै पटक सबै बदल्न आएको जिकिर गर्नुभयो । सिंहदरबार बनाउनेभन्दा पनि बदल्न जरुरी रहेको उहाँको भनाइ छ । रास्वपाले सातै प्रदेशको सदरमुकामहरुमा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गदैछ ।
News Desk 0 response बुधबार, फाल्गुन ६, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३