प्रशासन

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

काठमाडौं –  जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर ‘संघर्षको राजनीति’ जारी राख्ने उनको भनाइ छ । ‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई...

नयाँ सांसदलाई २ दिने अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार दुई दिन अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नयाँ...

म टिममा परूँ या नपरूँ, देशले हार्नु हुँदैन : ज्ञानेन्द्र मल्ल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्ने चर्चाका बिच अन्तिम सूचीमा नपरेपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। सदन छिर्ने अवसर नपाए पनि उनले...

यी हुन रास्वपाबाट समानुपातिकका ५७ सांसदहरु (सूची)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। आइतबार बसेको ‍रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष...

निर्वाचनमा हारपछि गगन थापा पदबाट अलग हुन तयार

काठमाडौं —  नेतृत्वदायी भूमिका निभाउन नसकेर निर्वाचनमा पराजय भए  नेतृत्वबाट अलग हुने गगन थापाले गत २६ असोजमा भने अनुसार नेपाली काँग्रेसको साधारण सदस्य पनि नरहने गरी राजिनामा दिन लागेको हुन । राजनैतिक विश्लेषक पिताम्बर आचार्यका...

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

बैतडी – बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डिलासैनी गाउँपालिका वडा...