प्रशासन
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको घरदैलो अभियानमा
काठमाडौं – निर्वाचन आयोगले दिएको समयसीमा अनुसार दलहरूले सोमबारदेखि चुनावी प्रचार प्रसार सुरु गरेका छन् । यही क्रममा पूर्वमन्त्री कुलमान घिसिङले पनि आफ्नो चुनावी प्रचार तीव्र पारेका छन् । घिसिङले काठमाडौँ ३ का विभिन्न...
मङ्लबार, फाल्गुन ५, २०८२बालेनलाई रक्षा बमको जवाफ- महानगरको फोहोर व्यवस्थापन गर्न नसक्नु प्रशासनिक कमजोरी हो
काठमाडौं – जेनजी अभियन्ता रक्षा बमले काठमाडौं महानगरको फोहोर व्यवस्थापन गर्न नसक्नु प्रशासनिक कमजोरी भन्दै बालेन शाहलाई जवाफ फर्काएकी छन् । झापा ५ बाट चुनावी मैदानमा रहेका पूर्वमेयर शाहले विदेशी हस्तक्षेपकै कारण महानगरको फोहोर...
मङ्लबार, फाल्गुन ५, २०८२दुर्गा प्रसाईं फेरि पक्राउ
काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । अहिले उनलाई परिसर ल्याइएको एसपी भट्टराईले...
मङ्लबार, फाल्गुन ५, २०८२प्रतिनिधिसभा निर्वाचन : जसपाका उम्मेदवार नै एमालेमा प्रवेश
बुटवल- जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बनेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्। जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै आफू...
सोमवार, फाल्गुन ४, २०८२उनेपाको घोषणापत्र : ‘राइट टु रिजेक्ट’ को प्रस्ताव
काठमाडौँ — उज्यालो नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टीले आइतबार घोषणापत्र सार्वजनिक गरेका छन् । उज्यालो नेपाल पार्टी (उनेपा) अध्यक्ष कुलमान घिसिङले सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा सांसदको संख्या घटाउने र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिने...
सोमवार, फाल्गुन ४, २०८२सांसदकै मत चोरी ! सर्वसाधारणको के होला ?
विराटनगर । राष्ट्रियसभा निर्वाचन अनुसार आइतबार भएको मतदानमा एक जना सांसदको मत नै चोरी भएको पाइएको छ । राष्ट्रियसभा निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रदेशसभाका ९२ जना सांसदमध्ये ५ जनाले मतदान गरेनन् । ८७...
आइतवार, माघ १२, २०८२-
“The Story Behind the Deuba’s Wealth”
आइतवार, चैत्र १५, २०८२ -
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
आइतवार, चैत्र १५, २०८२ -
ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सक भन्छन्- डिस्चार्ज..
आइतवार, चैत्र १५, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
शनिबार, चैत्र ७, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
शनिबार, चैत्र ७, २०८२
-
देउवा दम्पतीको सम्पत्ति : भ्रम र यथार्थ
सोमवार, चैत्र १६, २०८२ -
“The Story Behind the Deuba’s Wealth”
सोमवार, चैत्र १६, २०८२ -
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आइतवार, चैत्र ८, २०८२ -
टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
आइतवार, चैत्र ८, २०८२ -
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज..
आइतवार, चैत्र ८, २०८२