राजनीति
चुनावी घोषणा पत्र सार्वजनिक गर्दे एमाले
काठमाडौं – नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने तालिका छ । घोषणापत्रमा एमालेले समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना,...
बिहिबार, फाल्गुन ७, २०८२राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ स् ज्ञानेन्द्र शाह
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशको अस्तित्व नै संकटमा परेको भन्दै राष्ट्रिय सहमतिबाट समस्याको साधान गरेरमात्र चुनावमा जानु उपयुक्त हुने सुझाव दिएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार जारी गरिएको भिडिओ सन्देशमा पूर्व...
बिहिबार, फाल्गुन ७, २०८२धनगढीमा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबारकैलालीको धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ नाममा चुनावी सभा आयोजना गरेको छ । सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायतले सम्बोधन गरेको थिए । सभामा बोल्दै...
बिहिबार, फाल्गुन ७, २०८२के छ त नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको १० भिजनमा
काठमाडौं – नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा बुधबार दिउँसो २बजेदेखि सुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। नेपाली काँग्रेसले नेपाली काँग्रेसको...
बिहिबार, फाल्गुन ७, २०८२काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए...
बुधबार, फाल्गुन ६, २०८२धर्मेन्द्र बास्तोलासहित २ जना पक्राउ
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार उनलाई सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए । बास्तोलासँगै उनको पार्टीको काभ्रे जिल्ला...
बुधबार, फाल्गुन ६, २०८२-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३