समाचार

रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे विद्यार्थीलाई अभिमुखीकरण

डडेल्धुरा  – ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाडौंको आयोजनामा श्री महेन्द्र माध्यमिक विद्यालय खलंगा डडेल्धुरामा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । मंगलबार विद्यालयमा रहेको युवा रेडक्रस सोसाइटी...

कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि दाबेदारी

काठमाडौं – नेपाली कांग्रेसको उपसभापति पदमा अहिलेसम्म सबैभन्दा बढी आकांक्षी देखिएका छन् । नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा भइरहेको चुनावी प्रक्रिया अन्तर्गत १५ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । शेखर कोइरालाको क्याम्प छाडेर...

कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई नामी इन्टरनेशनल स्कुलद्वारा स्वागत

काठमाडौं । काठमाडौं जोरपाटीस्थित नामी इन्टरनेशनल स्कुलले कक्षा ११ मा नयाँ भएका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । आइतबार काठमाडौंको कमलादीस्थित एकेडेमी हलमा आयोजित स्वागत समारोहमा नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको हो । विविध...

उपत्यकाको अग्रणी शैक्षिक संस्था नामीले ‘ओपन हाउस कार्निभल २०८३’ आयोजना गर्ने

काठमाडौं, जेठ २८ – नामी ग्रुप अफ कम्पनीजले आगामी जेठ ३० गते, २०८३ (जुन १३, २०२६) मा जोरपाटीस्थित नामी इन्टरनेशनल स्कुल परिसर, गोकर्णेश्वर–७, काठमाडौं* मा ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना गर्ने भएको छ। आयोजकका...

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौं – संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद सचिवालयमा बस्ने बताइएको छ । बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने कर्यसूचीलाई अन्तिम रूप...

सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो

काठमाडौं – आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुलेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला भएका हुन् ।...