खेलकुद

टी–२० विश्वकप : न्युजिल्यान्डको जितसंगै श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक श्रीलंकाको विश्वकप यात्रा सुपर–८ चरणमै टुंगिएको छ । बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट...

आहा रारा गोल्डकपमा उपाधिका लागि जावलाखेल र सहारा भिड्दै

कास्की– आहा रारा पोखरा गोल्डकपको २५ औँ सस्करणको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउसो २ः०० बजे हुने खेलमा उपाधिका लागि जावलाखेल युथ क्लब र सहारा क्लब भिड्दै छन् । जावलाखेलले हालसम्म आहा...

टी–२० विश्वकप : आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि सुरु हुँदैछन् । जस अन्तर्गत पहिलो खेलमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु...

टी–२० विश्वकप : सुपर–८ पुग्ने सबै टोलीको टुंगो लाग्यो

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । बुधबारको भएको समूह ‘ए’ को खेलमा नामिबियालाई हराउँदै पाकिस्तान अन्तिम टोलीको रूपमा सुपर ८ मा पुगेको हो ।...

टि २० विश्वकप : दीपेन्द्रको अर्धशतकमा स्कटल्यान्डमाथि नेपालको जित

काठमाडौं – टी–२० विश्वकप अन्तर्गत नेपालले अन्तिम खेलमा जित निकालेको छ । मंगलबार साँझ मुम्बईमा सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो । नेपालको यो २०१४ विश्वकपपछि पहिलो जित हो । १७१ रनको...

टि -२० विश्वकप – वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल

मुम्बई – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै छ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा विहान सवा ११ बजेदेखि सुरु हुनेछ । समूह...