-
काठमाडौं — नेतृत्वदायी भूमिका निभाउन नसकेर निर्वाचनमा पराजय भए नेतृत्वबाट अलग हुने गगन थापाले गत २६ असोजमा भने अनुसार नेपाली काँग्रेसको साधारण सदस्य पनि नरहने गरी राजिनामा दिन लागेको हुन । राजनैतिक विश्लेषक पिताम्बर आचार्यका अनुसार “उनले नैतिकता देखाई राजिनामा दिए राजनीतिमा नेतृत्वको उत्तरदायित्व र परिणाममुखी संस्कार देखिने गर्छ।”

उनी संगै उपसभापति, महामन्त्रीहरु र सहमहामन्त्रीहरुले पनि राजीनामा दिन लागेको नेपाली काँग्रेसका नेताले जानकारी गराए ।
हाल थापाले कुनै औपचारिक राजीनामा घोषणा गरेका छैनन्। तर, उनले व्यक्त गरेको धारणा अनुसार भविष्यमा नेतृत्वका लागि उपयुक्त नभए आफू पदबाट अलग हुन तयार रहेको बताइएको छ।
News Desk 0 response शुक्रबार, फाल्गुन २२, २०८२
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३