-
काठमाडौं – नेपाली कांग्रेसको उपसभापति पदमा अहिलेसम्म सबैभन्दा बढी आकांक्षी देखिएका छन् ।
नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा भइरहेको चुनावी प्रक्रिया अन्तर्गत १५ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
शेखर कोइरालाको क्याम्प छाडेर उद्घाटनको दिनबाट संस्थापनतिर खुलेका धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् ।
विधानको नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ ।यी हुन् उपसभापतिका दाबेदार१. विनोदकुमार चौधरी
२. फरमुल्लाह मंसुर
३. पुष्पा भुसाल
४. सुरेन्द्रराज पाण्डे
५. जीवन परियार
६. प्राडा. चन्द्रमोहन यादव
७. ई. मधु आचार्य
८. गोविन्द भट्टराई
९. मिनेन्द्र रिजाल
१०. दीपक गिरी
११. चन्द्र भण्डारी
१२. धनराज गुरुङ
१३. देवराज चालिसे
१४. सीता गुरुङ
१५. रञ्जीत कर्ण
News Desk 0 response सोमवार, अशोज १९, २०८३
सम्बन्धित शीर्षकहरु
-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३