राजनीति

यी हुन रास्वपाबाट समानुपातिकका ५७ सांसदहरु (सूची)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। आइतबार बसेको ‍रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष...

निर्वाचनमा हारपछि गगन थापा पदबाट अलग हुन तयार

काठमाडौं —  नेतृत्वदायी भूमिका निभाउन नसकेर निर्वाचनमा पराजय भए  नेतृत्वबाट अलग हुने गगन थापाले गत २६ असोजमा भने अनुसार नेपाली काँग्रेसको साधारण सदस्य पनि नरहने गरी राजिनामा दिन लागेको हुन । राजनैतिक विश्लेषक पिताम्बर आचार्यका...

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

बैतडी – बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डिलासैनी गाउँपालिका वडा...

रास्वपा सुस्ताका सचिवले पनि पार्टी छाडे

रुपन्देही – पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने क्रम बढ्दै गएको छ । सोमबार सुस्ता गाउँपालिकाका सचिव कृष्णप्रसाद पन्थले रास्वपा छाडेको घोषण गरेका छन् । रास्वपाको भनाई र गराईमा एकरुपता नभएको र पार्टी...

बालेनको बाचापत्र : सुकुम्वासी समाधान १ हजार दिनमा

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन्। रास्वपाबाट झापा ५ मा उम्मेदवार रहेका शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन्। उनले भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग...

रास्वपा मकवानपुर सभापति भरत पराजुली कांग्रेसमा प्रवेश

हेटौंडा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई सर्लाहीमा पार्टी सभापति गगन थापाले कांग्रेसमा स्वागत गरे । पराजुलीले आज बिहान मात्र रास्वपा मकवानपुर सभापति पद...