ब्रेकिंग न्युज

सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई निर्वाचन आयोगको पत्राचार

काठमाडौं – निर्वाचन आयोगले ‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको छ। निर्वाचन आचारसंहिता विपरीत गएर समाचार प्रकाश गरेको भन्दै आयोगले कारबाहीको लागि पत्राचार गरेको हो। ‘सेतोपाटी’ले प्रकाशन गरेको चितवन-३ मा ‘सोविता...

चुनावी मैदानमा देउवाको खोजी- अपदस्थ सभापतिले कांग्रेसलाई कसरी मत माग्ने ?

काठमाडौं – कांग्रेसको दोश्रो विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापा यतिबेला निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ झरेका छन् । जेन–जी आन्दोलनको मर्मअनुरूप पार्टीको नेतृत्व र नेतृत्व बदलेर चुनावमा होमिएका उनलाई अन्तरघातसँगै उदीयमान शक्तिको...

प्रतिनिधि सभा निर्वाचन : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन...

आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा भक्तजनहरुको भिड

काठमाडौं – प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ...

आजबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ ।...

बंगलादेशमा आगो लगाउनेहरू हारे, यहाँ पनि त्यस्तै हुन्छ- प्रचण्ड

रुकुम – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन्। रुकुम पूर्वको चुनवाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई...