ब्रेकिंग न्युज

नेपाली सेनाले २६३औँ सेना दिवस मनाउँदै

काठमाडौ – नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना...

टि -२० विश्वकप – वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल

मुम्बई – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै छ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा विहान सवा ११ बजेदेखि सुरु हुनेछ । समूह...

पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईं, समर्थकको ठूलो उपस्थिती

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू विमानस्थल बाहिर पुगेका छन् । उनीहरू अहिले विभिन्न नारासहित पूर्वराजा शाहको स्वागतमा बसेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा सुरक्षा कडाइ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा कडाइ गरिएको छ। काठमाडौं प्रशासनले बिहीबारदेखि लागु हुनेगरी एक महिनासम्मका लागि विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, दुर्गा प्रसाईं लगायत राजावादी पार्टी...

प्रधानमन्त्री शुसिला कार्की ताप्लेजुङ पुगिन्, पाथीभरा मन्दिरमा पूजाअर्चना

ताप्लेजुङ – प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङ पुगेकी छिन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन शुक्रबार (फागुन १)  ताप्लेजुङ पुगेकी छिन् । आजै बिहान उनले पाथीभरा...

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउँदै

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउने भएका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको...