ब्रेकिंग न्युज

कैलालीमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

कैलाली – भीमदत्त राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीले मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन...

आगामी वर्ष बजेटको आकार घट्दै

काठमाडौं – आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आकार चालु आवको तुलनामा घट्ने भएको छ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवको बजेटका लागि चालु आवको आकारभन्दा सामान्य कम हुने गरी बजेट सिलिङ अर्थ...

रास्वपाको भैरहवामा गर्ने भनिएको चुनावी सभा स्थगित

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ । रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राम घिमिरेले भोलि भैरहवामा गर्ने भनिएको कार्यक्रम केन्द्रको निर्देशन अनुसार...

भीआईपी धम्क्याउने प्रकाश पाठकसँग प्रदीप अधिकारीको ‘कनेक्सन’

काठमाडौं – अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक अहिले काठमाडौँ प्रहरीको हिरासतमा छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनलाई माघ २८ मा प्रहरीले पक्राउ गरेर नेपाल ल्याइएको थियो ।...

कर्ण मल्लले गरे नैन सिंह महरलाई सहयोग नगर्ने संकेत

डडेल्धुरा-  नेपाली काँग्रेस (बि.पी.) का उप सभापति तथा सुदूरपश्चिम प्रदेशका पूर्व सांसद कर्ण बहादुर मल्लले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका नैन सिंह महरलाई सहयोग नगर्ने संकेत गरेका छन । नेपाली...

विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पाँचौँ स्थानमा

काठमाडौँ –  राजधानी काठमाडौँमा वायुको गुणस्तरको अवस्था निकै दयनीय रहेको छ । हाल काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको हो । वायु प्रदूषण्को तथ्यांक राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको...