अन्तर्राष्ट्रिय
बेलायती पूर्वराजदूत म्यान्डेलसन पक्राउ
लण्डन – बेलायती राजनीतिका प्रभावशाली व्यक्तित्व तथा अमेरिकाका लागि पूर्वराजदूत लर्ड पिटर म्यान्डेलसनलाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरेको आशंकामा लन्डनको महानगरीय प्रहरीले सोमबार उनलाई उत्तरी लन्डनको क्याम्डेनस्थित निवासबाट नियन्त्रणमा...
मङ्लबार, फाल्गुन १२, २०८२इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प
काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार तैनाथ गरिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणबारे विचार गरिरहेको जनाएका छन् । हाल अमेरिकाले मध्यपूर्वमा लडाकु विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिङ्कन तैनाथ गरेको छ...
सोमवार, फाल्गुन ११, २०८२इरानलाई ट्रम्पको १५ दिनको अल्टिमेटम
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रम सम्बन्धि सम्झौता गर्न १५ दिनको अल्टिमेटम दिएका छन्। वासिङ्टन डिसीमा बिहीबार आयोजित बोर्ड अफ पिसको बैठकमा बोल्दै ट्रम्पले इरानलाई १० देखि १५ दिनभित्र आणविक कार्यक्रममा...
शुक्रबार, फाल्गुन ८, २०८२बंगलादेशमा बीएनपीलाई बहुमत, खालिदा जियाका छोरा बन्नेछन् प्रधानमन्त्री
काठमाडौं – बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० ले बहुमत हासिल गरेको छ । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।...
शुक्रबार, फाल्गुन १, २०८२जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई दुई तिहाई सिट
जापान – आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी९एलडिपी० ले ऐतिहासिक विजय हासिल गरेको छ। यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो। ४६५ सिटको तल्लो...
सोमवार, माघ २७, २०८२इस्लामावाद विस्फोट : मुख्य योजनाकार पक्राउ
एजेन्सी – पाकिस्तानको राजधानी इस्लामावादमा शुक्रबार भएको आत्मघाती विस्फोटको मुख्य योजनाकार पक्राउ परेका छन्। इस्लामावादको तरलाईस्थित इमामबाडामा रहेको शिया मस्जिदमा ३१ जनाको मृत्यु हुनेगरी भएको आत्मघाती विस्फोटको मुख्य योजनाकारसहित चार जना पक्राउ परेको पाकिस्तानका...
आइतवार, माघ २६, २०८२-
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
सोमवार, अशोज १९, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
सोमवार, अशोज १९, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
सोमवार, अशोज १९, २०८३ -
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई
सोमवार, अशोज १९, २०८३ -
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी
सोमवार, अशोज १२, २०८३
-
नामि कलेजद्धारा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास..
मङ्लबार, अशोज १३, २०८३ -
रुडुकद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे..
मङ्लबार, अशोज २०, २०८३ -
कांग्रेस उपसभापतिमा दर्जन बढीको उम्मेदवारी- धनराजको पनि..
मङ्लबार, अशोज २०, २०८३ -
कुनै पदमा उमेदवारी नदिने अर्जुननरसिंह केसीको घोषणा
मङ्लबार, अशोज २०, २०८३ -
चोलेन्द्रलाई पक्राउ गर्ने एसएसपीको बयान- आदेश पालना..
मङ्लबार, अशोज १३, २०८३