मुख्य खबर

बालेनसँगै अछाम पुगेका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै

अछाम – सुदुरपश्चिम भ्रमणमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहसँगै गएका पत्रकार दिनेश सिटौला अचानक बेहोश भएपछि काठमाडौं पठाइएको छ । उनलाई लिएर नेपाली सेनाको जहाज भर्खरै काठमाडौं उडेको हो । बालेनको टिम अछामको...

सिंहदरबार जलाउने युवती बालेनको चुनाव प्रचारमा

काठमाडौ – प्रतिनिधिसभा सदस्यको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको चुनावी प्रचार अभियानमा भदौ २४ गतेको विध्वंशमा संलग्न महिला पनि सक्रिय भएको पाइएको छ ।...

उपचारपछि रवि लामिछाने डिस्चार्ज हुँदै

काठमाडौं – काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (माघ १५) ‘डिस्चार्ज’ गर्ने तयारी गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले...

पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना

काठमाडौं – पूर्व प्रधानमन्त्री एंव नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पुगेका थिए । त्यहाँबाट...

विश्वभरका नेपालीलाई अभूतपूर्व उत्सवमा एकसाथ नचाउने त्यो गोर्खाली छोरो

मुटुको चाल तीब्र थियो । जति–जति साँझ छिप्पिंदै जान्थ्यो, सम्भावित नतिजाको पर्खाइले मान्छेलाई बेचैन बनाइरहेको थियो । त्यस्तो कहिल्यै भएको थिएन र कहिल्यै हुने छैन, जस्तो प्रशान्त तामाङको जिन्दगीमा भइदियो । वायुमण्डल चिसिंदै गएको...

अमेरिकाले नेपालीहरूको भिसामा कडाइ गरेपछि पर्ने ४ असर, भिसा भएकालाई के हुन्छ?

अमेरिकाले बिजनेस (बी१) र भिजिट (बी२) भिसाका लागि नेपालीहरूलाई कडाइ गर्ने नीति लिएको छ। यी दुई भिसामा अमेरिका जान अब नेपालीहरूले ७ लाखदेखि २१ लाख रूपैयाँभन्दा बढी धरौटी राख्नुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले...