मुख्य खबर

नेपाली कांग्रेस महाधिवेशनमा सभापति थापाको अभिव्यक्तिमा फेरबदल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आगामी महाधिवेशन सम्बन्धमा आफ्नो अभिव्यक्तिमा फेरबदल गरेका छन्। पहिले बैशाखमै कांग्रेसको नियमित महाधिवेशन गर्ने योजना घोषणा गरेका थापाले अब प्रदेश र स्थानीय निर्वाचनअघि नै महाधिवेशन सम्पन्न...

जेनजी आन्दोलनले देशलाई पछि धकेल्यो : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महतले आफूहरू लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहेको बताएका छन्। कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिले आयोजना गरेको संयुक्त चुनावी अन्तरक्रियालाई सम्बोधन गर्दै कांग्रेसले विध्वंसलाई कहिले पनि स्वीकार नगर्ने...

बालेनको घरको गेट फुटाइयो, चोरीको आशंकामा अनुसन्धान गर्दै प्रहरी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा निर्वाचन झापा ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल...

संघीयता खारेज गर्नु रास्वपाको एजेण्डा हो, यसलाई परास्त गर्नुपर्छ : सिके राउत

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीयता खारेज गर्नु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निरन्तरको एजेण्डा रहँदै आएकाले यसलाई परास्त गर्नुपर्ने बताएका छन्। सैकडौं शहीदको बलिदानी, लाखौं आन्दोलनकारीको संघर्ष र दशकौंको आन्दोलन पश्चात संघीयता आएको...

शेरबहादुर देउवाको रणनीतिक पहलले निर्वाचन सुनिश्चित : मुख्यमन्त्री शाह

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिपक्व र दूरदर्शी नेतृत्वका कारण निर्वाचन प्रक्रिया सुनिश्चित भएको बताएका छन्। बिहीबार कैलाली–२ क्षेत्रमा आयोजित कांग्रेसको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले जेन–जी आन्दोलनपछि...

देउवाको अनुपस्थिती र महरको उपस्थितीले फेरीएको डडेल्धुराको चुनावी माहोल

काठमाडौं – प्रत्येक निर्वाचनमा राष्ट्रिय स्तरको चासो, बहस र मिडियाको आँखामा पर्ने डडेल्धुरा जिल्लालाई २०८२ सालको निर्वाचनले खासै छोएको छैन । २०४८ सालको आम निर्वाचन पश्चात प्रत्येक आम निर्वाचनमा विजयी हुँदै आइरहेको नेपाली काँग्रेसका...