समाचार

अबको राजनीतिक बाटो : राष्ट्र निर्माण कि योजनाबद्ध अस्थिरता ?

देश थप जटिलता र अनिश्चितताको भुमरीमा नफसियोस् भन्ने उद्देश्यका साथ देशका जिम्मेवार राजनीतिक दलहरूले २३/२४ गते घटेका घटनाहरूलाई स्वीकार गर्दै निर्वाचनमा जाने निर्णय गरे। यो निर्णयलाई कमजोरीको रूपमा होइन, बरु देशप्रतिको जिम्मेवारीबोधका रूपमा बुझ्नुपर्छ।...

बालेनसँगै अछाम पुगेका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै

अछाम – सुदुरपश्चिम भ्रमणमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहसँगै गएका पत्रकार दिनेश सिटौला अचानक बेहोश भएपछि काठमाडौं पठाइएको छ । उनलाई लिएर नेपाली सेनाको जहाज भर्खरै काठमाडौं उडेको हो । बालेनको टिम अछामको...

भक्तपुरमा भयानक दुर्घटना: ३ सवारी साधन ठोक्किँदा एकको मृत्यु

भक्तपुर  भक्तपुरको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट...

उपचारपछि रवि लामिछाने डिस्चार्ज हुँदै

काठमाडौं – काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (माघ १५) ‘डिस्चार्ज’ गर्ने तयारी गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले...

अमेरिकी नौसेना इरानतर्फ अग्रसर, ट्रम्पको कडा चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई...

सागर ढकालको डडेलधुरा अनुभव भिडियो सामाजिक सञ्जालमा ‘ट्रोल’

सागर ढकालको डडेलधुरा अनुभव भिडियो सामाजिक सञ्जालमा ‘ट्रोल’ काठमाडौं – चर्चित प्रस्तुतकर्ता सागर ढकालले हालै डडेलधुरामा आफ्नो अनुभव समेटेर सार्वजनिक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, यो भिडियोका कारण उनलाई केही प्रयोगकर्ताले...