समाचार

प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम...

पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको...

आचारसंहिता कार्यान्वयनमा तीव्रता, आयोगद्वारा २१ स्पष्टीकरण माग

काठमाडौं – निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२...

शेरबहादुर देउवाको रणनीतिक पहलले निर्वाचन सुनिश्चित : मुख्यमन्त्री शाह

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिपक्व र दूरदर्शी नेतृत्वका कारण निर्वाचन प्रक्रिया सुनिश्चित भएको बताएका छन्। बिहीबार कैलाली–२ क्षेत्रमा आयोजित कांग्रेसको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले जेन–जी आन्दोलनपछि...

उत्तरी गोरखा र मुस्ताङमा बाक्लो हिमपात, तीर्थालु र पर्यटक प्रभावित

काठमाडौँ । उत्तरी गोरखा र मुस्ताङ जिल्लाका उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पछिल्ला दुई दिनदेखि निरन्तर परेको हिमपातका कारण सडक अवरुद्ध हुनुका साथै तीर्थयात्री र पर्यटकहरु समस्यामा परेका...

देउवाको अनुपस्थिती र महरको उपस्थितीले फेरीएको डडेल्धुराको चुनावी माहोल

काठमाडौं – प्रत्येक निर्वाचनमा राष्ट्रिय स्तरको चासो, बहस र मिडियाको आँखामा पर्ने डडेल्धुरा जिल्लालाई २०८२ सालको निर्वाचनले खासै छोएको छैन । २०४८ सालको आम निर्वाचन पश्चात प्रत्येक आम निर्वाचनमा विजयी हुँदै आइरहेको नेपाली काँग्रेसका...