समाचार

निर्वाचन आयोगले जारी गर्‍यो समानुपातिक बन्दसूचीको अन्तिम नामावली

काठमाडौँ –  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ। आयोगका अनुसार ६३ राजनीतिक दलबाट पेश भएका बन्दसूचीमा कुल ३ हजार १३५ जना उम्मेदवार कायम भएका छन्।...

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

काठमाडौ –  निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा आज देखि (बुधबार) देखि परिचालित हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयानुसार निर्वाचन सुरक्षा व्यवस्थाका...

प्रतिनिधिसभा विघटन र कांग्रेस विवादका मुद्दा निर्वाचनपछि पेशी

काठमाडौं – सर्वोच्च अदालतमा बिचराधिन प्रतिनिधिसभा विघटन र नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै अघि बढ्ने निश्चितजस्तै भएको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटनको मुद्दा २८ माघका लागि साधारण...

रास्वपा उम्मेदवार हेमराज थापालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं – निर्वाचन आयोगले बाजुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार हेमराज थापालाई स्पष्टीकरण सोधेको छ। थापाले दिएको अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो। थापाले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो।...

पुनः वर्षा गराउने प्रणाली सक्रिय हुँदै

काठमाडौं – देशमा पुनः पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । अघिल्लो मङ्गलबार र बुधबार मौसम बदली जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने...

जापान भ्रमणमा राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान गएका छन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०...