• संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

    काठमाडौं – संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद सचिवालयमा बस्ने बताइएको छ । बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने कर्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । सर्वदलीय बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन गर्ने विषयमा पनि छलफल...

  • सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो

    काठमाडौं – आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुलेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला भएका हुन् । यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो । जाडोयाम (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) भने कार्यालय समय...

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

    काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ सामान्य बढेको छ। आइतबार प्रतितोला चार हजार आठ रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख नौ हजार चार सय रूपैयाँमा […]

स्वास्थ्य

View All
  • भारतमा फैलियो निपाह : नेपालले लिनुपर्ने पाठ र अपनाउनुपर्ने सतर्कता

    निपाह भाइरसको मुख्य (प्राथमिक) स्रोत मानिने चमेरो हो। हाल यो भाइरस भारतको कोलकाता नजिकैको एक सहरमा फैलिएको पुष्टि भएको छ। त्यहाँको एक स्वास्थ्य संस्थामा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी गरी कम्तीमा पनि पाँच जनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ। यद्यपि, स्वास्थ्यकर्मी स्वयं सङ्क्रमित भएर संस्थामा सङ्क्रमण फैलिएको हो वा कुनै सङ्क्रमित बिरामीबाट उनीहरूमा सरेको हो भन्ने कुरा […]